top of page

करुणा  दान

A Fund - Raising Drive

An opportunity to practice

Gratitude and Giving

कक्षा 1 देखि 10 सम्म मा अध्ययनरत

150 जना विपन्न परीवार का विद्यार्थी हरुका लागी

विद्यालय पोशाक (School Uniform) प्रदान गर्न का लागी

Grow Your Vision

Welcome visitors to your site with a short, engaging introduction. 

Double click to edit and add your own text.

“Gratitude turns what we have into enough.”

Blog-JoyofGiving-2326x1470px.jpg

"Giving is an expression of gratitude for the blessings that we have received in our life."

Karuna Dana - A Fund-Raising Drive

Joy of Giving - An opportunity to practice Gratitude and Giving

 

काभ्रे जिल्लाको ग्रामिण भेग को

करीव 1200 विद्यार्थी भएको एऊटा मा. वि. मा

करीव 150 जना विपन्न परीवार का विद्यार्थीहरु

विद्यालय पोशाक किन्न असमर्थ अवस्था मा छन्।

सहृदयी मन भएका हरु बाट करुणा - दान संकलन गरी 

ती विद्यार्थी हरु लाई विद्यालय पोशाक ऊपलब्ध गराई, ऊनीहरु लाई पनि अन्य विद्यार्थी सरह नै हांसो र खुशीका साथ दैनीक रुपमा पठन - पाठन मा सरीक हुन सक्ने

बनाऊनका लागी

करुणा - दान

A Fund - Raising Drive

 

यस कार्य का लागी रु. 5 लाख आवश्यक हुने देखिएको छ।

 

तसर्थ, रु. 5 लाख करुणा - दान संकलन गर्ने लक्ष लिएर

यस "करुणा -दान " संकलन अभियान शुरु गरीएको छ।

तपाई पनि यस करुणा - दान अभियानमा सहभागी भई ती हाम्रा बाल - बालिकाहरुको भविष्य निर्माण मा सहभागी हुनु होस्।

तपाई  Back-Support Team Member बन्न सक्नु हुन्छ 

***(यस करुणा -दान अभियान पूरा गर्न अन्तिम मा चाहिने जति रकम दान दिनेहरूको Team)***

वा

अहिल नै आफ्नो स्वेच्छाले स-श्रध्दा करुणा - दान गर्न सक्नु हुनेछ।

# नेपाली ले - नेपाली कालागी

# हामी सक्छौ

# Heart to Heart

# Sharing and Caring

# Joy of Giving

# Gratitude and Giving

Karuna Dana

Make your offering

 

Select an option (एऊटा Option छान्नु होस)

Thanks for your kind support!

 

तपाईको करुणा - दान बैक मा Deposit गर्न:

(अहिल नै स्वेच्छाले स-श्रध्दा करुणा - दान दिने Option रोज्नु भएका हरुलाई)

 

 

तपाईको करुणा - दान रकम तलको बैक खातामा जम्मा गर्नु होला:

Bank: Sanima Bank

Branch: Naya Bazar Branch

Account Name: Agamya Ratna Kansakar/Uma Manandhar

Account Number: 038011100002487

बैकमा जम्मा गरी सके पछि,

त्यसको Receipt को एक प्रति हामीलाई

Namaste House को Facebook Messenger मा

वा

तलको e-mail मा पठाऊनु होला:

namastehouse2023@gmail.com

bottom of page