Namaste!
Transformative Training and Education
"Everything Is Energy - Energy Is Everything"
Vibrate Higher
An Inner Journey with Debendra Manandhar
"Change your energy and your life will be changed."
एक महिना भरी को "सिकाई, अभ्यास र अनुभूति"
चैत्र 2081

"Everything Is Energy - Energy Is Everything"
Vibrate Higher!
Change your energy and your life will be changed.
आगामी चैत्र महिना भरी एक महिने "सिकाई, अभ्यास र अनुभूति" कक्षा हुन्दैछ।
-
5 वटा कक्षाहरु - हरेक शनिवार बिहान 9- 11 बजे
-
(चैत्र 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते)
-
एक महिना भरी अभ्यास
-
Group Coaching
***** एक महिने कक्षाका सहभागी हरुका लागी नीयमहरु:
-
सबै कक्षाहरु मा सहभागी हुनु पर्छ,
-
class मा दिईएका सबै Homework समयमै गर्नु पर्छ,
-
महिना भरी दैनिक अभ्यास Daily Practices गर्ने छन्,
-
Class का सबै नीयमहरु पालना गर्ने छन्।
Registration Form
एक महिना भरीको "सिकाई,अभ्यास र अनुभूति" कक्षा मा सहभागी हुन ईच्छुक हरुले आफ्नो नाम दर्ता गर्न
यहिं फाल्गुण 26 गते सोमवार सम्ममा तल को Registration Form भर्नु होला।

Vibrate Higher!
Everything is Energy,
Everything is vibrating at its own frequency.
And everything happening in your life and around you is all about your own energy.
So, the most important thing is at what frequency your energy is vibrating,
Raise your frequency, Vibrate Higher, So you can create a life of your highest desire.
सबै कुरा ऊर्जा हो,र सबै कुरा तपाई को ऊर्जा कुन स्तर मा तरङ्गीत भई रहेको छ मा निर्भर गर्दछ।
तपाई को ऊर्जा जुन स्तर मा तरङ्गीत भई रहेको छ, तपाई ले आफ्नो जीवन, आफ्नो परीस्थीति, आफ्नो अवस्था त्यहिं तह को पाई रहेको हुन्छ।
आफ्नो ऊर्जा लाई ऊच्च स्तर मा तरङ्गीत गर्नुस,र, आफुले चाहेको जस्तो ऊच्चतम जीवन बांच्न सक्नु हुनेछ।


